१४ बैशाख २०८१, शुक्रबार

Tag: १५ खर्ब ७७ अर्ब

चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको