४ जेष्ठ २०८१, शुक्रबार

Tag: १५ औं साधारण सभा

कृषि विकास बैंकको १५ औं साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । कृषि विकास बैंकले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा बिहीवार कम्पनीको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद