१९ बैशाख २०८१, बुधबार

Tag: १५७ घर

१५७ घरमा ‘एक घर, एक धारा’

वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । कालीगण्डकी गाउँपालिकाको रु २८ लाख