२० बैशाख २०८१, बिहिबार

Tag: १४ सांसदविरुद्धको मुद्दा

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा : पेसी तोक्ने, पालो नआउने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतमा प्रश्न उठाउँदै रिट दायर गरेको थियो