४ जेष्ठ २०८१, शुक्रबार

Tag: १४ जना केन्द्रीय सदस्य

राप्रपा अध्यक्ष लिङ्देनद्वारा रेखा थापासहित १४ जना केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिजो मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य