२२ बैशाख २०८१, शनिबार

Tag: १४४ घर डुबानमा

अविरल वर्षाले पूर्वी नवलपरासीमा १४४ घर डुबानमा

कावासोती । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त