२३ बैशाख २०८१, आइतबार

Tag: १४औँ महाधिवेश

नेपाली कांग्रेस जुम्लामा बोहोरा र बुढा विजयी

कर्णाली । नेपाली कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । सो पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो । निर्वाचनमा प्रदेश ‘क’का सभापति लक्षिमन बोहोराले कूल