१९ बैशाख २०८१, बुधबार

Tag: १३ परिवार

बाढीले झापाको दमकका १३ परिवार विस्थापित

दमक । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् । केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित हुनेमा खड्ग