४ जेष्ठ २०८१, शुक्रबार

Tag: १३७ औँ जन्मजयन्ती

महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु एवं समाज सुधारक फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा