१४ बैशाख २०८१, शुक्रबार

Tag: १३७औँ जन्मजयन्ती

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

पाँचथर । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीका अवसरमा धार्मिक