२५ बैशाख २०८१, मंगलबार

Tag: ११ विश्वविद्यालय

मुलुकका ११ विश्वविद्यालय सुधार्नुपर्छ : मन्त्री पौडेल

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर