२६ बैशाख २०८१, बुधबार

Tag: ११ जनाको मनोनयन

भरतपुर महानगर प्रमुखमा ११ जनाको मनोनयन

चितवन । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ राजनैतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा