२१ बैशाख २०८१, शुक्रबार

Tag: ११ किलोमिटर कालोपत्र

पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड ११ किलोमिटर कालोपत्र

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत बागलुङ जिल्ला सदरमुकाम अन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र भएको छ । बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र