२० बैशाख २०८१, बिहिबार

Tag: ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस

महिला अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्य होस् : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । साथै उनले महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्ने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली