१० जेष्ठ २०८१, बिहिबार

Tag: १० वर्षे सशस्त्र द्वन्द्व

संक्रमणकालीन न्याय छिटो टुंग्याउन माग

काठमाडौँ । १० वर्षे सशस्त्र द्वन्द्वका पीडितले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भइसकेपछि तत्काल दुई आयोग गठनको प्रक्रिया सुरु गर्नुपर्ने माग सरकारसँग गरेका छन् । गम्भीर मानवअधिकार उलङ्घनका पीडितको राष्ट्रिय सञ्जाल नेपालद्वारा आज यहाँ पत्रकार सम्मेलन गरी सञ्जालको दुई दिने राष्ट्रिय