१४ बैशाख २०८१, शुक्रबार

Tag: १० बुँदे समझदारी

१० बुँदेबारे ओलीको अभिव्यक्तिप्रति रावल र भुसालले जनाए कडा आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्र फेरि विवाद बल्झिएको छ । १० बुँदे समझदारीबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि प्रकट गरेपछि विवाद सतहमा देखिएको हो । हिजो बुधबार बागमती