१४ बैशाख २०८१, शुक्रबार

Tag: १० किलो गाँजा

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित २ जना व्यक्ति पक्राउ

काठमाडौँ । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको