५ जेष्ठ २०८१, शनिबार

Tag: १० अर्ब बराबर

भोलि शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था,