६ जेष्ठ २०८१, आइतबार

Tag: १०४ जना थपिए

कोरोनाबाट एक जनाको मृत्यु, १०४ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ५७१ जनामा पिसिआर परिक्षण गर्दा ६३ जना र १०६१ जनामा एन्टीजेन परिक्षण गर्दा ४१ जना