१४ बैशाख २०८१, शुक्रबार

Tag: १०० दिन

कर्णाली प्रदेश सरकारद्वारा १०० दिनको प्रगति सार्वजनिक

कर्णाली । कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले १०० दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस २८ गते कर्णाली प्रदेश सरकारको