४ जेष्ठ २०८१, शुक्रबार

Tag: १०० जना घाइते

फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु, १०० जना घाइते

बंगलादेश । फेरीमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । अन्तर्राष्ट्रिय समाचार अनुसार तीन तले सो फेरी नदीकोको बीचमा