२३ बैशाख २०८१, आइतबार

Tag:

धर्म के लाई भनिन्छ ?

धर्म शब्द संस्कृत शब्द हो । संस्कृतको “धृञ” धातुबाट आएको हो । “धारणात् धर्ममित्याहुः इति बेद बिदो बिदुः” अर्थात् यसको अर्थ धारणा गर्न योग्य शाश्त्र सम्मत शुभ–कर्म र परहितका कर्महरू भन्ने हुन्छ । गुण, वस्तु वा कार्य जुन धारणा गर्न