१० जेष्ठ २०८१, बिहिबार

Tag: ह्वावे नेपाल

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

काठमाडौँ । ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ सूचना प्रविधि सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम आज एक समारोहका बीच समापन गरिएको छ । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो