२२ बैशाख २०८१, शनिबार

Tag: होल्डिङ सेन्टर

विद्यालयबाट होल्डिङ सेन्टर स्थानान्तरण

झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट प्रवेश गर्नेको कोभिड–१९ सम्बन्धी जाँच, उद्धार र अभिलेख व्यवस्थापनका लागि सञ्चालनमा रहेको होल्डिङ सेन्टर विद्यालयबाट स्थानान्तरण गरिएको छ । गत वैशाखदेखि काँकडभिट्टा माध्यमिक विद्यालय परिसरमा सञ्चालित होल्डिङ सेन्टरमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी