२५ बैशाख २०८१, मंगलबार

Tag: होटेल व्यवसायी

होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

कञ्चनपुर, २३ भदौ । कञ्चनपुरका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता बढ्न थालेको छ । कोभिड–१९ को महामारीपश्चात् सिर्जित समस्याका कारण पर्यटनको मूल आधारका रुपमा रहेका होटल व्यवसायको कारोवार ठप्प रहेको छ । महिनौँसम्म होटल बन्द गर्नुपर्दा होटल व्यवसायी पेशा पलायन