१५ जेष्ठ २०८१, मंगलबार

Tag: होटेल

कामदारको अभाव टार्न एक लाख कामदार लिने फ्रान्सेली होटेलको प्रस्ताव

२५ साउन, पेरिस, फ्रान्स । फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रबासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् । आप्रबासी शरणार्थीकालाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव होटेल