२२ बैशाख २०८१, शनिबार

Tag: होटल सञ्चालन

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।