२१ बैशाख २०८१, शुक्रबार

Tag: होटल सङ्घ

सातामा दुई दिन बिदा दिने प्रस्तावको होटल सङ्घद्वारा स्वागत

पोखरा, २३ असोज । पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव