११ जेष्ठ २०८१, शुक्रबार

Tag: होइजाली धामी

आर्थिक अभावमा पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली धामी

सिमकोट । हुम्ला जिल्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन् । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहँुदा