१९ बैशाख २०८१, बुधबार

Tag: हेलम्बु गाउँपालिका

सिन्धुपाल्चोक हेलम्बु पहिरो : न रह्यो बास, न बच्यो गाँस

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा यही असार १ गते साँझ गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीले विशेष गरी तिम्बु, किउल,