१४ बैशाख २०८१, शुक्रबार

Tag: ‘हेर्न नभ्याइने’ सूचीमा

रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । गठबन्धन्धनका साझा उम्मेदवार गुरुङको रिट आज न्यायाधीशहरु