१४ बैशाख २०८१, शुक्रबार

Tag: हेमराज जोशी

सुदूरपश्चिममा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

महेन्द्रनगर, ८ कात्तिक । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्चनपुर,