१४ बैशाख २०८१, शुक्रबार

Tag: हेमन्त राना

गायक हेमन्त रानाले गरे प्रेमिका अधिकारीसँग बिबाह

गायक हेमन्त रानाले बिबाह गरेका छन् । ‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका रानाले प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । राना र माया अधिकारीको बिवाह क्रिश्चियन परम्परा अनुसार भएको हो ।