२१ बैशाख २०८१, शुक्रबार

Tag: हेटौँडा नारायणगढ सडकखण्ड

मकवानपुरको सुनाचुरीमा दुर्घटना : ३ जनाको मृत्यु, १० जना घाइते

मकवानपुर । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका-६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको