१४ बैशाख २०८१, शुक्रबार

Tag: हुडिकोट

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

गण्डकी, १३ असोज । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला