२२ बैशाख २०८१, शनिबार

Tag: हिरो गोल्डकप

नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने

१ फागुन, काठमाडौँ । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा