२० बैशाख २०८१, बिहिबार

Tag: हिरासत

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

धनुषा, १३असोज । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो । प्रतिनिधिसभाको