२१ बैशाख २०८१, शुक्रबार

Tag: हिमाल पाण्डे

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

४ असोज, काठमाडौँ । नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र/छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् । कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डेको हाल