२० बैशाख २०८१, बिहिबार

Tag: हिमाल आरोहण

९०१ आरोहीले लिए विभिन्न हिमाल आरोहणको अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका