२२ बैशाख २०८१, शनिबार

Tag: हिमाली गाउँ

जाडोमा सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला

ताप्लेजुङ । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो । यहाँका स्थानीयवासी जाडोको मुख्य समय मङ्सिर, पुस र माघसम्म तल्लो