१४ बैशाख २०८१, शुक्रबार

Tag: हिमालय शम्शेर जबरा

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जबराको निधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जबराको निधन भएको छ । जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान साढे ६ बजे निमोनियका कारण नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । जबरा केही