४ जेष्ठ २०८१, शुक्रबार

Tag: हिमालको ऐना

‘हिमालको ऐना’ म्याग्दीको बराह ताल

गलेश्वर । शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल । म्याग्दीको मालिका गाउँपालिका–१