२४ बैशाख २०८१, सोमबार

Tag: हिन्दूधर्म

हिन्दूधर्म रक्षार्थ श्री हरीनाम संकिर्तन मेला लाग्ने

११  चैत, काठमाण्डौ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ‘स्कोन’को आयोजनामा वैदिक सनातन धर्मको जागरणार्थ श्री हरीनाम संकिर्तन मेला–२०७४ यही चैत १७ गते हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा अन्तर्राष्ट्रिय स्कोनले आज विशेष पत्रकार सम्मेलन गरेर उक्त संकिर्तन मेलाको बारेमा जानकारी