२४ बैशाख २०८१, सोमबार

Tag: हिन्दु

हिन्दु कसलाई भन्ने ?

हिन्दु कसलाई भन्ने ? हिन्दु शब्द वारे सबैलाई स्पष्ट हुनु जरुरी छ । वेद, पुराण, स्मृति, धर्मग्रन्थ एवं सूत्रहरुमा “हिन्दु” शब्द प्रयोग भएको देखिदैन । प्राचीन ग्रन्थहरूमा यस शब्दको प्रयोग भएको नदेखिदा यो शब्दको प्रयोग कहिले देखि भएको हो निश्चित भन्न