२२ बैशाख २०८१, शनिबार

Tag: हिडन ट्रेजर

दोस्रो प्रयाशमा मिस नेपाल बनिन् नम्रता

काठमाडौं । कोरोना महामारीबीच शनिबार बेलुकी काठमाडौंमा आयोजना गरिएको मिस नेपाल प्रतियोगितामा २३ वर्षीया नम्रता श्रेष्ठ उपाधि जित्न सफल भएकी छिन् । काठमाडौंको पार्क भिलेज होटलमा सामाजिक दुरी कायम गर्दै आयोजित प्रतियोगिताको अन्तिममा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल