१६ जेष्ठ २०८१, बुधबार

Tag: हिचेम मेचिची

ट्युनिसियामा राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त

ट्युनिस, ११ साउन । ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ । यसै महिनाको शुरुमा