१४ बैशाख २०८१, शुक्रबार

Tag: हिउँ चितुवा

हिउँ चितुवा बढेसँगै दिगो व्यवस्थापनको चिन्ता

काँक्रेविहार, सुर्खेत । डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक वन क्षेत्रमा गणना गर्दा डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च भएपछि खुसीसँगै चुनौती थपिएको छ । हिउँ चितुवाको संख्या एक सय २० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक,