१४ बैशाख २०८१, शुक्रबार

Tag: हिउँदमा मात्रै

काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडौँ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको