१९ बैशाख २०८१, बुधबार

Tag: हिंसाबाट पीडि

पाल्पाको रामपुरका महिलाको आत्मबल बढाएको छ राहतले

रामपुर, पाल्पा । रामपुर नगरपालिका–८ एक्लेटारकी सीता अर्याल घरेलु हिंसाबाट पीडित हुन् । उनका १७ र १५ वर्षका दुई छोरा छन् । यी छोराको शैक्षिक खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा उनी छन् । श्रीमान्को यातना भोग्दै आएकी अर्याललाई रामपुर