२१ बैशाख २०८१, शुक्रबार

Tag: हिँडडुल

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

उहान, चीन, १८ चैत । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले